धुर्मुस सुन्तलीको बडा दशै [फोटो फिचर]

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, अशोज २१, २०७६

काठमाडौ/ नेपाली हरुको महान चाड बडा द’शैका अबसरमा सम्पुर्ण देश भर हर्षोल्लासका साथ मनाइदै छ। विशेष गरि आफन्तजन तथा आफू भन्दा जेठो बाठो मान्छेको हातबाट टीका र जमरा ग्रहण गरि मनाइने यश दशै पर्बको टिकाको शुभ साइत नेपाली समय अनुसार १० बजेर ३५ मिनेटमा थियो ।

देश तथा बिदेशमा समेत टीका जमरा लगाइ नेपाली हरुले दशै पर्व मनाउने गर्छन् । घरपरिवार बाट टाडा भएका हरुले भिडियो कल तथा फोन बाटै खुसी तथा शुभकामना साटासाट गर्छन।

यसै क्रममा दशैको अबसरमा नेपाली हास्य कलाकार क्षेत्रका चर्चित जोडि तथा समाजसेवी सिताराम कट्टेल र कुन्जना घिमिरे परिवारको दशै यस्तो रह्यो।

समाचार सेयर गर्नुहोस