यसपालिको दशैंपनि परदेशमै…[ भिडियो ]

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शुक्रबार, अशोज १७, २०७६

काठ्माडौं / हिन्दुहरुको महान चाड दशैं नजिकै आई सकेका बेला बजारमा दशैं गीतहरु बजारमा आई रहेका छन्।

यसैबिच सोमवार गायक डमर विश्वकर्मा र गायिका सन्ध्या बुढा (काउली बुढी)को स्वरमा “आउदैनौ ए पियारा सार्वजनिक भयको छ।

निकै मिठो उक्त गीतको शब्द शृजना डमर विश्वकर्मा र लय शृजना अमित बाबु रोकायको संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र दिब्यानी वलीको अभिनय रहेको छ। गीतको म्युजिक भिडियो निर्देशन बिमल अधिकारी आफैले गरेका हुन् भने सम्पादन नविन घर्ती मगर र छायांकन हरिष महराले गरेका हुन्।

भिडियो :

समाचार सेयर गर्नुहोस