भोट अपिल गर्दै शनि विश्वकर्मा

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

काठमाडौं /   दुर्गम जिल्ला  रोल्पाबाट सांगीतिक क्षेत्रमा उदाउँदै गरेका स्वरको धनी शनि विश्वकर्मा नेपाल लोक स्टारमा सहभागी बनेर टप ८ सम्म आयपुगेका छन् ।

भोटिङको आधारमा टप ७ मा पुग्ने हुनाले आफूलाई धेरै भन्दा धेरै भोट गरेर टप ७ मा पुर्‍याइदिन शनिले अनुरोध गरेका छन् ।

पढौ :

देश र बिदेशमा रहनु भएका सम्पुर्ण आदरणीय आमाबुवा दाजुभाई दिदीबहिनीहरु साथै छोटो समयमै यत्ती धेरै माया गर्नुभएका साथीहरु अनि अग्रजहरु प्रती हार्दिक नमन अनि मीठो सम्झना !!

यत्तीखेर मैले सबैलाई धेरैधेरै सम्झीरहेको छु । मलाई माया गर्नु हुने सबैमा उत्तिकै माया अनि प्यार मेरो पनि सदा मनमा रहेको छ । यो समयमा मलाई धेरैले माया गरेर Follow गर्नुभएको छ यसका लागि पनि धेरै आभारी छु ।

हजुरहरु सबैजनाको friend request अनि massage आईरहेका छन तर मैले सबै रिप्लाई गर्न सकिरहेको छैन यो मेरो बाध्यता हो तर अब म तपाईहरु संग कुरा गर्ने प्रयास अझै गर्नेछु । यो पोष्टको कमेन्टमा म सित जोडिन चाहानु भएका अग्रज सबैले कमेन्ट गर्नुहोला म सकेसम्म कुरा गर्नेछु ।

आज म जे छु यो सबै तपाईहरुको कारणले गर्दा सम्भव भएको छ । तपाईहरु नै मेरो भगवान हो , मलाई हजुरहरुको मायाले Nepal Lokstar को टप ८ मा पुर्याएको छ ।

अहिले देखि टप ७ का लागि भोटिङ सुरु भै सकेको ले सदा जस्तै तपाईको माया ममता साथ सहयोग र सपोर्ट रहनेछ भन्ने अपेक्षा गरेको छु । म बिश्वस्त छु यो हप्ता पनि मलाई सुरक्षित गर्दिनु हुनेछ ।
सबैजनामा धन्यवाद ।

vote:- L 24 send 37000

समाचार सेयर गर्नुहोस