अन्ततः दियो अमेरिकी दुतावासले सन्दीपलाई भिसा

काठमाडौं– अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ।
मंगलबार विहान भिसा दिन अस्वीकार गरेको दूताबासले सन्दीपलाई फेरि बोलाएर भिषा दिएको हो।
सन्दीपले भिसा नदिँदा आफू आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितलाई मेन्सन गर्दै ट्वीट गरेपछि भिसा नपाएको विषयले चर्चा पाएको थियो।
फेरि दु्तावासले सन्दीपलाई बोलाएर भिसा दिएको छ। अव सन्दीप क्रिकेट खेल्नका लागि अमेरिका जानका लागि कुनै अवरोध छैन।

काठमाडौं / ‘पछिल्लो समयको निकै नै लोकप्रिय र चर्चित हँस्य टेलिसिरियल “सक्किगो...

काठमाडौंं / आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट...

काठमाडौं / भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा...

काठमाडौं / मंसिर १९ गते अर्थात आज स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २९औं...

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...