Breaking : मतदान सुरु भएको १५ मिनेट नवित्तै शक्तिशाली बम विष्फोट

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, मंसिर २१, २०७४

काठमाडाैं- दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

काठमाडौंको नैकापकाे मंगल मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । विस्फोट पछि लाइनमा बसेका मतदाताबीच केही समय भागदौड मच्चिएको थियो ।

समाचार सेयर गर्नुहोस