रवि लामिछाने र गैरअावासिय यु ए ई अध्यक्ष रमेश श्रेष्ठको भेट अष्टमिको हत्यारालाई कारबाही गर्न थप सजिलो …

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०७४

मंसिर १५ 

केहि दिन आगाडी (news24 ) मा प्रसारित अबुधाबीको एउटा घटना जसमा नेपाली चेली पिडित भएर सोहि कारण उनले यो संसार छाडिन उक्त केशको शिलसिलामा गैरआवासीय नेपाली संघ युएई का अध्यक्ष रमेश श्रेष्ठले पत्रकार ( सिधा कुरा जनता संगका संचालक ) रबि लामिछाने ज्यु सँग भेटेर आबस्यक प्रक्रिया लगायतका कुरामा गैरआवासीय नेपालि संघ युएईले सबै सहयोग गर्ने बचन बद्दता व्यक्त गर्दै, नेपालि दुतावास संग आबस्यक सहकार्य गरिरहेको र नेपालमा पनि पररास्ट्र मन्त्रालय साथै नेपाल स्थित युएईको दुतावास सँगबाट आबस्यक कागजी प्रक्रियामा उहाँ आफै खटिएर काम गरि रहनु भएको छ आशा गरौ पिडित लाई न्याय पक्कै मिल्ने छ।

समाचार सेयर गर्नुहोस