दीभिशा शर्माको मेहनत : नेपालमै महिनामा ३ लाख कमाउछिन्

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

काठमाडौं /पछिल्लो समय चर्चा र विबादमा आएकी भाईरल गर्ल हुन् कैचिबाली अर्थात दिभिसा शर्मा । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम गरेरै महिलामा लाखौँ कमाउँदै आए पनि महंगो भाडा र महंगीका कारण पैसा बचाउन धौ धौ हुने गरेको दिभिषा बताउँछिन् ।

उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गरेता पनि उनकोमा केटी भन्दा केटाको कपाल काट्ने घुइचो देखिएको थियो । शायद यसै कारणपनी उनी छुट्टै पहिचानका कारण अहिले सामाजिक संजालमा भाईरल भएकी छिन् । चर्चा र विबादमा आएकी भाईरल गर्ल हुन् कैचिबाली अर्थात दिभिसा शर्मा ।

उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम गरेरै महिलामा लाखौँ कमाउँदै आए पनि महंगो भाडा र महंगीका कारण पैसा बचाउन धौ धौ हुने गरेको दिभिषा बताउँछिन् ।

हेर्नुहोस् भिडियो

समाचार सेयर गर्नुहोस