उदिप र आँचलको प्रेम ट्रेन्डिङमा

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

भदौ ४ काठमाडौं  /पछिल्लो समय अभिनेत्री आंचल शर्मा डा. उदिप श्रेष्ठ संग प्रेममा रहेको चर्चा रहेको छ। पल शाह संग सधै प्रेम चर्चामा रहने आंचल उदिपको प्रेममा परेको केहि महिना भैसकेक छ।

चितवन स्थाई घर भएका आंचल र उदिप विवाह सम्मको तयारीमा रहेको चर्चा चलिरहेको छ।

प्रेम चर्चा चलिरहेक बेलामा आंचलले आफुहरु नजिकको साथी रहेको र एक अर्कालाई बुझ्ने कोसिस गरेको बताएकी छिन्।

सामाजिक संजालमा सक्रिय आंचलले हिज मात्र उदिप संगको स्टोरी शेयर गरेकी छिन्। उनि कमै मात्र आफ्नो पुरुष मित्रको स्टोरी पोष्ट गर्नेमा पर्छिन्।

समाचार सेयर गर्नुहोस