क्यानडामा सुहाना थापा

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

काठमाडौं / डेब्यु चलचित्र ‘ए मेरो हजुर ३’ को प्रिमियर शो गर्न युरोप पुगेकी नवनायिका सुहाना थापाको बोल्ड अवतारले बजार तातिएको छ ।

युरोप टुरमा रहेकी सुहना चर्चित नायिका झरना थापाकी एक्ली छोरी हुन् । र यो चलचित्र पनि आफ्नै होम प्रोडक्सनमा निर्माण भएको हो । चलचित्रमा उनले चर्चित अभिनेता अनमोल केसीसंग रोमान्स गरेकी छिन ।

कलाकारहरु नेपालमा खुल्न अप्ठेरो मानेपनि विदेश यात्रामा रहदा अझ खुल्ने गरेको पछिलो उदाहरणले देखाइरहेको छ । त्यस्तै सुहानाले पनि क्यानडामा आफ्नो हट अवतर प्रस्तुत गरेकी छन ।

 

समाचार सेयर गर्नुहोस