ड्राइभर मन माया चेपाङको कहालिलाग्दो कथा {भिडियो}

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६

काठमाडौं २२ जेठ /

चेपाङ समुदाय भन्ने वित्तिकै अझै पनि अलिकत्ति पिछाडिएका समूदाय मानिन्छ, नेपालमा । त्यही समुदायमा आज भन्दा ४० बर्ष अगाडिको इतिहास हेर्ने हो भने कस्तो होला ? तर मन माया चेपाङको पनि जीन्दगी त्यसरी नै वित्यो जसरी अरुले बिताए ।

जिन्दगीमा धेरै हन्डर अनि ठक्करहरु खाए । पछि ५ वटा बच्चाहरु जन्मेर हुर्किदै गर्दा पढ्न थाले अनि एसएलसी सम्मको पढाई पूरा गरे । तर उनलाई यहाँसम्म आइपुग्न निकै दुःखका दिनहरुको समाना गर्नु पर्यो ।

आखिर कसरी आइपुगे जिन्दगीको त्यो कठोर क्षणबाट यो अवस्थासम्म ? उनै मनमाया चेपाङसँग गरिउको अन्तरंग कुराकानी भिडियो मार्फत्

समाचार सेयर गर्नुहोस