विवाह भएको केही दिनमै श्रीमती घर बाट फरार

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६

जेठ २१ / बर्दघाट निवासी निम्न बर्गिय परिवारका सदस्य कमल पन्तले यहि जेठमा जसो तसो गरेर बिबाह सम्पन्न गरेका थिए। तर अपसोस विवाह भाएको केही दिनमै श्रीमती घर बाट फरार भाकी छिन ।जेठ ५ गते बिबाह गरि ८ गते दुलही फर्काउन गएर घर आको ४ दिन मै श्रीमती रिचार्ड कार्ड लिन जान्छु भनेर घरबाट भागेकी छिन ।

अनि अर्को दिन धेरै प्रयास पछी उनलाइ भेटेर र घर फर्किदा धेरै रात परेको ले उनकी दिदिकोमा बुटवल देविनगर बसेर। अर्को दिन बाथरुम तिर गएकी उनी फेरि भागेकी छिन ! कहाँ को संग गकि भन्ने केही थाहा छैन कतै देख्नु भएमा हामी लाई सम्पर्क गर्नु होला , यसै गरि पुलिस रिपोर्ट गरि कागज पत्र बनाउन को लागि केटिको उपस्थिति हुने भएकाले उनलाइ खोज्नमा मद्दत गर्नु अनुरोध गर्द छौ ।जसो तसो गरेर परिवार पाल्नेले बिहे गरेको केही दिनमै यस्तो अवस्था आउदा उनको मन मा के बित्यो होला । सबैले बुझि खोज्नमा मद्दत गरिदिनु होला।

फोन नंबर : 9804458778

समाचार सेयर गर्नुहोस