गायिका शान्ती श्री परियारको सुन्दर परिवार (भिडियो हेर्नुहोस् )

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६

काठमाडौं १९ जेठ /

चर्चित गायिका शान्ती श्री परियार लाई यति बेला न चिन्नी सायद कमै होलान केहि दिन पहिले उनको आवजमा “बोल माया” टिमको गलबन्दी गीत सार्वजनिक भएको थियो उक्त गीत निकै नै चर्चामा पनि छ यतीबेल गत बर्ष सहि टिमको सहकार्य मा तयार भएको “बोल माया” पनि उतिनै हिट भए पछि सो टिमले नयाँ गीत सार्वजनिक गरेको थियो

सार्वजनिक भएको ४ चार दिनमै ४०लाख भन्दा बढी दर्शक को नजरमा परि सकेको समेत छ गीत टिकटोक फेसबुक लगाएतका बिभिन्न सामाजिक संचालमा यति बेला निकै नेै भाइरल पनि बनेको छ।

यसै बिचमा एक अनलाईन मिडिया उनै लोक प्रिय गायिका शान्ती परियार को घर पुग्दा यस्तो चकित पार्ने भिडियो देख्न पाइयो ।

 

भाइहरु

घरमा सबैले शान्ती कै गीत गुनगुनाउने गर्दछन । बाबुआमा भन्छन सानोमा दुख गरेर हुर्कायको थिय आज सुख पायको छु भन्छन । दुइओटा भाइहरु पनि उस्तै सुरिलो स्वर निकै भयका रहेछन । निकै राम्रो बासुरी र निकै मीठो स्वर मा बोल माया गुनगुनाइ रहदा निकै राम्रो सुनियको थियो ।

बाकी भिडियो मै हेर्नुहोस

समाचार सेयर गर्नुहोस